डिशहोम फाईबरनेटको ५० एमबिपिएसको ईन्टरनेट प्याकेज मात्र ६९९ रुपैयाँमा

<p>काठमाडौं । डिशहोम फाईबरनेटले आफ्नो ग्राहकहरुका लागि नयाँ कम्बो प्याकेज सार्वजनिक गरेको छ । डिशहोमले मात्र ६९९ प्रती महिना पर्ने ५० एमबिपिएसकाे ईन्टरनेट सहित डिटीएच कम्बो प्याकेज अफर सार्वजनिक गरेको हो । मासिक ६९९ रुपैयाँ, त्रैमासिक २ हजार ९७ रुपैयाँ, अर्ध वार्षिक ४ हजार १९४ रुपैयाँ र वार्षिक ८ हजार ३८८ रुपैयाँमा आवती चार्ज पर्ने यो [&hellip;]</p>

काठमाडौं । डिशहोम फाईबरनेटले आफ्नो ग्राहकहरुका लागि नयाँ कम्बो प्याकेज सार्वजनिक गरेको छ । डिशहोमले मात्र ६९९ प्रती महिना पर्ने ५० एमबिपिएसकाे ईन्टरनेट सहित डिटीएच कम्बो प्याकेज अफर सार्वजनिक गरेको हो ।

मासिक ६९९ रुपैयाँ, त्रैमासिक २ हजार ९७ रुपैयाँ, अर्ध वार्षिक ४ हजार १९४ रुपैयाँ र वार्षिक ८ हजार ३८८ रुपैयाँमा आवती चार्ज पर्ने यो गजबको प्याकेज अफरमा फाइफजी, डुअल ब्यान्ड राउटर पनि रहेको छ ।

एक वर्षको जडान गर्ने ग्राहकहरुले भने यो राउटर सित्तैमा पाउनेछन् ।

 

Share News