सुबिसुको ६५० एमबिपिएस इन्टरनेट र टिभी सेवा मात्र १ हजार ७७० रुपैयाँमा

<p>काठमाडौं । टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेटले सेवाग्राहीको निम्ति सुपर रफ्तार अफर ल्याएको छ । यस अफर अन्तर्गत सेवाग्राहीले ६५० एमबीपिएससम्मको उच्च गतिको इन्टरनेटको प्रयोग गर्न पाउनेछन् । कम्पनीको अनुसार ग्राहकहरुले ६५० एमबीपिएसको इन्टरनेटको साथमा ४ वटा क्लीयर टिभी सब्सकृप्सन वार्षिक सेवा मात्र १७७० रुपैयाँ प्रति महिनामा प्राप्त गर्नेछन् । यसमा [&hellip;]</p>

काठमाडौं । टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेटले सेवाग्राहीको निम्ति सुपर रफ्तार अफर ल्याएको छ ।

यस अफर अन्तर्गत सेवाग्राहीले ६५० एमबीपिएससम्मको उच्च गतिको इन्टरनेटको प्रयोग गर्न पाउनेछन् ।

कम्पनीको अनुसार ग्राहकहरुले ६५० एमबीपिएसको इन्टरनेटको साथमा ४ वटा क्लीयर टिभी सब्सकृप्सन वार्षिक सेवा मात्र १७७० रुपैयाँ प्रति महिनामा प्राप्त गर्नेछन् । यसमा सर्त तथा नियमहरु लागु हुने कम्पनीले जनाएको छ ।

Share News