टेलिकमकाे निमित्त प्रबन्ध निर्देशकमा प्रतिभा वैद्य नियुक्त

<p>काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)को निमित्त प्रबन्ध निर्देशकमा कम्पनीका नायवप्रबन्ध निर्देशक प्रतिभा वैद्य नियुक्त भएकी छिन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सिफारिसमा वैद्य नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशक नियुक्त भएकी हुन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबाट प्रबन्ध निर्देशकको पदका लागि दरखास्त आह्वान भएपनि हालसम्म सो प्रक्रिया सम्पन्न हुन सकेको छैन ।</p>

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)को निमित्त प्रबन्ध निर्देशकमा कम्पनीका नायवप्रबन्ध निर्देशक प्रतिभा वैद्य नियुक्त भएकी छिन् ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सिफारिसमा वैद्य नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशक नियुक्त भएकी हुन् ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबाट प्रबन्ध निर्देशकको पदका लागि दरखास्त आह्वान भएपनि हालसम्म सो प्रक्रिया सम्पन्न हुन सकेको छैन ।

Share News