एनएमबि बैंकका स्वतन्त्र सञ्चालक पाण्डेको कार्यकाल सकियो

<p>काठमाडौं । एनएमबि बैंकका स्वतन्त्र सञ्चालक प्रदीपराज पाण्डेको कार्यकाल सकिएको छ । सञ्चालक पाण्डको कार्यकाल गत कार्त्तिक १३ गतेदेखि सकिएको हो । बैंकका कम्पनी सचिव प्रमोदकुमार दाहालले उनको कार्यकाल सकिएको जानकारी दिएका हुन् ।</p>

काठमाडौं । एनएमबि बैंकका स्वतन्त्र सञ्चालक प्रदीपराज पाण्डेको कार्यकाल सकिएको छ । सञ्चालक पाण्डको कार्यकाल गत कार्त्तिक १३ गतेदेखि सकिएको हो ।

बैंकका कम्पनी सचिव प्रमोदकुमार दाहालले उनको कार्यकाल सकिएको जानकारी दिएका हुन् ।

Share News