नारायणी डेभलपमेन्ट बैंकका अध्यक्ष वाग्लेले दिए राजिनामा

<p>काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकका अध्यक्ष सुरेन्द्रराज वाग्लेले राजिनामा दिएका छन् । उनले कार्त्तिक ७ गते आफ्नो पदबाट राजिनामा दिएका हुन् । उनको राजिनामालाई सोही दिन बसेको कम्पनीको ११औं बैठकले स्वीकृत गरेको हो । अध्यक्ष वाग्लेले आफ्नो व्यक्तिगत घरयासी कारणले बैंकको अध्यक्ष तथा सञ्चालक दुबै पदबाट राजिनामा दिएका हुन् ।</p>

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकका अध्यक्ष सुरेन्द्रराज वाग्लेले राजिनामा दिएका छन् । उनले कार्त्तिक ७ गते आफ्नो पदबाट राजिनामा दिएका हुन् ।

उनको राजिनामालाई सोही दिन बसेको कम्पनीको ११औं बैठकले स्वीकृत गरेको हो ।

अध्यक्ष वाग्लेले आफ्नो व्यक्तिगत घरयासी कारणले बैंकको अध्यक्ष तथा सञ्चालक दुबै पदबाट राजिनामा दिएका हुन् ।

Share News