भायानेट दशैं अफर: उही मूल्यमा बढी स्पिड, एमआइ एन्ड्रोइड टिभीमा २२ प्रतिशतसम्म छुट

<p>काठमाडौं । भायानेट दशैकाे उपलक्ष्यमा ग्राहक लक्षित अफर गरी &#8216;बडा दशैंमा बडा स्पीड, बडा टिभी&#8217; अझर ल्याएकाे छ । भायानेटले दशैंमा आफ्ना ग्राहकहरुलाई उही मूल्यमा बढी स्पीड भएको इन्टरनेट र भायाटिभी प्याकेजहरुका साथ ३२ र ५५ इन्चको एमआइ एन्ड्रोइड टिभीमा भारी छुटकाे साथ यस्ताे अफर ल्याएकाे हाे । यस अफर अन्तर्गत भायानेटको नयाँ तथा पुराना [&hellip;]</p>

काठमाडौं । भायानेट दशैकाे उपलक्ष्यमा ग्राहक लक्षित अफर गरी ‘बडा दशैंमा बडा स्पीड, बडा टिभी’ अझर ल्याएकाे छ ।

भायानेटले दशैंमा आफ्ना ग्राहकहरुलाई उही मूल्यमा बढी स्पीड भएको इन्टरनेट र भायाटिभी प्याकेजहरुका साथ ३२ र ५५ इन्चको एमआइ एन्ड्रोइड टिभीमा भारी छुटकाे साथ यस्ताे अफर ल्याएकाे हाे ।

यस अफर अन्तर्गत भायानेटको नयाँ तथा पुराना ग्राहकहरुले भायानेटको सुपर स्पीड इन्टरनेट र १७५ च्यानल भएको भायाटिभीको कम्बो प्याकेजको वार्षिक सदस्यतामा उही मूल्यमा अझ बढी स्पीड पाउन सक्नेछन् । साथ–साथै ग्राहकले इन्टरनेट र टिभी प्याकेजसँग ३२ र ५५ इन्चको एमआई एण्ड्रोइड टिभी किन्दा २२ प्रतिशत छुट पाउनेछन् ।

 

Share News