बाँदर धपाउने उपकरण बनाउनेलाई महावीर पुनले १० लाखको पुरस्कार दिने

<p>काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्र, नेपालका संस्थापक महावीर पुनले बाँदर धपाउने मेसिन बनाउनेलाई पुरस्कृत गर्ने घोषणा गरेका छन् । उनले आईतबार सामाजिक सञ्जालमार्फत सो घोषणा गरेका हुन । ‘घोषणा नगरी भएन, बिषय गम्भीर छ, सजिलो छैन । बाँदर धपाउन एकदमै प्रभावकारी चिज बनाएमा अनुसन्धान गरे बापत १० लाख रुपैयाँ पुरस्कार पाउँछ’, उनले लेखेका छन, ‘ठट्टा [&hellip;]</p>

काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्र, नेपालका संस्थापक महावीर पुनले बाँदर धपाउने मेसिन बनाउनेलाई पुरस्कृत गर्ने घोषणा गरेका छन् । उनले आईतबार सामाजिक सञ्जालमार्फत सो घोषणा गरेका हुन ।

‘घोषणा नगरी भएन, बिषय गम्भीर छ, सजिलो छैन । बाँदर धपाउन एकदमै प्रभावकारी चिज बनाएमा अनुसन्धान गरे बापत १० लाख रुपैयाँ पुरस्कार पाउँछ’, उनले लेखेका छन, ‘ठट्टा गरेको होईन, नेपाली किसानहरुले धेरै दुख पाएका हुनााले प्रभावकारी उपाय खोजेको हो । पुरस्कारभन्दा पनि प्रोत्साहन गरेको हुँ ।’

Share News