जनरल इन्स्योरेन्सका सञ्चालक अग्रवालले दिए राजीनामा

<p>काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनीका सञ्चालक दिपेन्द्र अग्रवालले राजीनामा दिएका छन् । उनले गत असार ३१ गते कम्पनीको सञ्चालक पदबाट राजीनामा दिएका हुन् । सो दिन अपरान्ह बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले उनको राजीनामालाई स्वीकृत गरेको हो । यससँगै सञ्चालक अग्रवालले करिब दुई वर्ष कम्पनीको सञ्चालकको जिम्मेवारी सम्हालेका छन् । उनी २०७६ भदौ १ गते [&hellip;]</p>

काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनीका सञ्चालक दिपेन्द्र अग्रवालले राजीनामा दिएका छन् । उनले गत असार ३१ गते कम्पनीको सञ्चालक पदबाट राजीनामा दिएका हुन् ।

सो दिन अपरान्ह बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले उनको राजीनामालाई स्वीकृत गरेको हो ।

यससँगै सञ्चालक अग्रवालले करिब दुई वर्ष कम्पनीको सञ्चालकको जिम्मेवारी सम्हालेका छन् । उनी २०७६ भदौ १ गते कम्पनीेको सञ्चालकमा नियुक्त भएका थिए ।

Share News