भ्याट तथा आयकर नतिर्ने १२२ कम्पनी तथा फर्मको नाम सार्वजनिक

<p>काठमाडौं, १३ असार । करदाता सेवा कार्यालयले आयकर तथा भ्याट नतिर्ने १२२ कम्पनी तथा फर्मका नामको नामवली सार्वजनिक गरेको छ । करदाता सेवा कार्यालय चावहिलले सोमबार सार्वजनिक सूचना प्रकाशित गर्दै आयकर तथा भ्याट नतिर्ने १२२ कम्पनीको नामावली सार्वजनिक गरेको हो । &nbsp; कार्यालयले सूचना प्रकाशित भएको १५ दिन भित्र कर चुक्ता गर्न तथा चुक्ता गरिसकेको [&hellip;]</p>

taxकाठमाडौं, १३ असार । करदाता सेवा कार्यालयले आयकर तथा भ्याट नतिर्ने १२२ कम्पनी तथा फर्मका नामको नामवली सार्वजनिक गरेको छ । करदाता सेवा कार्यालय चावहिलले सोमबार सार्वजनिक सूचना प्रकाशित गर्दै आयकर तथा भ्याट नतिर्ने १२२ कम्पनीको नामावली सार्वजनिक गरेको हो ।

 

कार्यालयले सूचना प्रकाशित भएको १५ दिन भित्र कर चुक्ता गर्न तथा चुक्ता गरिसकेको भए सोको प्रमाण पेश गर्न भनेको छ । अन्यथा कारवाहीको प्रक्रिया अघि बढाउने करदाता सेवा कार्यालयले जनाएको छ ।
यसरी आयकर तथा भ्याट नतिर्ने कम्पनीहरुमा धेरै निर्माण व्यवसायी समेत गरेका छन् ।

Share News