बजारमा छापावाल सुन प्रतितोला तीन हजार रुपैयाँले वृद्धि

<p>काठमाडौं, १० असार । नेपाली बजारमा छापावाल सुन प्रतितोला तीन हजार रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार अन्तर्राष्ट्रिय बजारमा डलरको मूल्यमा वृद्धि भएका कारण अहिले नेपाली बजारमा सुनको मूल्य वृद्धि भएको हो । बिहीबार प्रतितोला ५६ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य शुक्रबार ५९ हजार रुपैयाँ कायम भई कारोबार भएको महासङ्घले [&hellip;]</p>

काठमाडौं, १० असार । नेपाली बजारमा छापावाल सुन प्रतितोला तीन हजार रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार अन्तर्राष्ट्रिय बजारमा डलरको मूल्यमा वृद्धि भएका कारण अहिले नेपाली बजारमा सुनको मूल्य वृद्धि भएको हो ।

gold2बिहीबार प्रतितोला ५६ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य शुक्रबार ५९ हजार रुपैयाँ कायम भई कारोबार भएको महासङ्घले जनाएको छ । चाँदीको मूल्यमा भने सामान्य वृद्धि भएको छ । बिहीबार प्रतितोला रु ७९५ मूल्य कायम भएको चाँदी शुक्रबार २५ रुपैयाँले वृद्धि भएको छ । रासस

Share News