मध्यपश्चिमका पहाडी जिल्लाहरुमा टाटा सुमो

<p>काठमाडौं, ९ असार । सनराईज यातायात व्यवसायी संघ, नेपालगञ्जले विभिन्न खालमा टाटा सुमो गाडीहरु सञ्चालनमा ल्याएको छ । संघले पहाडी जिल्लाहरुलाई लाक्षित गरि उक्त गाडीहरु सञ्चालनमा ल्याएको बताएको छ । कम्पनीका अनुसार सो गाडी पहाडी बाटालाई सुहाउँदो, अत्याधुनिक एवं सुविधासम्पन्न रहेको छ । टाटा सुमो गाडी गत बैशाखमा जाँजरकोट र हालै जुम्लामा सञ्चालनमा ल्याइएको कुरा [&hellip;]</p>

काठमाडौं, ९ असार । सनराईज यातायात व्यवसायी संघ, नेपालगञ्जले विभिन्न खालमा टाटा सुमो गाडीहरु सञ्चालनमा ल्याएको छ । संघले पहाडी जिल्लाहरुलाई लाक्षित गरि उक्त गाडीहरु सञ्चालनमा ल्याएको बताएको छ ।

TATA-Sumo-Goldकम्पनीका अनुसार सो गाडी पहाडी बाटालाई सुहाउँदो, अत्याधुनिक एवं सुविधासम्पन्न रहेको छ । टाटा सुमो गाडी गत बैशाखमा जाँजरकोट र हालै जुम्लामा सञ्चालनमा ल्याइएको कुरा संघका अध्यक्ष गोपाल रञ्जितले जानकारी दिएका छन् ।

Share News