टाटा मोटर्सको टेक्निकल ट्रेनिङ्ग सम्पन्न

<p>काठमाडौं, ३२ जेठ । इन्डियाको प्रख्यात अटोमोबाइल कम्पनी टाटा मोटर्स् र नेपालका लागि टाटा मोटर्स्को आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रा.लि. को संयोजकत्वमा हालै बिर्तामोडको होटल हेभेनमा ड्राइभरहरुका लागि टेक्निकल ट्रेनिङ्ग सम्पन्न भएको छ । आफ्ना ग्राहकहरुलाई उपयुक्त तरिकाले गाडीहरु सञ्चालन गरि बढी भन्दा बढी आय आर्जन गर्नका लागि प्रेरित गर्ने उद्देश्यले उक्त ट्रेनिङ्ग सञ्चालन गरिएको [&hellip;]</p>

काठमाडौं, ३२ जेठ । इन्डियाको प्रख्यात अटोमोबाइल कम्पनी टाटा मोटर्स् र नेपालका लागि टाटा मोटर्स्को आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रा.लि. को संयोजकत्वमा हालै बिर्तामोडको होटल हेभेनमा ड्राइभरहरुका लागि टेक्निकल ट्रेनिङ्ग सम्पन्न भएको छ ।

tata_motorsआफ्ना ग्राहकहरुलाई उपयुक्त तरिकाले गाडीहरु सञ्चालन गरि बढी भन्दा बढी आय आर्जन गर्नका लागि प्रेरित गर्ने उद्देश्यले उक्त ट्रेनिङ्ग सञ्चालन गरिएको कुरा कम्पनीले जानकारी गराएको छ ।

साथै उक्त कार्यक्रममा समान्य गाडी मर्मतका तरिकाहरु र टाटा मोटर्स्को सेवाप्रति ग्राहकहरुको प्रतिक्रियाको बारेमा समेत छलफल गरिएको थियो ।

Share News