नक्कली शैक्षिक प्रमाण पत्र धारी शिक्षक विरुद्ध मुद्धा

<p>काठमाडौं, ३१ जेठ । अख्त्यिार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाण पत्र धारी एक जना शिक्षक विरुद्ध मुद्धा दायर गरेको छ । आयोगले ललितपुरस्थित शंखु गाविस(५ मा रहेको मगर गाउँ उच्च माध्यमिक विद्यालयमा कार्यरत नक्क्ली शैक्षिक प्रमाण पत्रकारी शिक्षक शिक्षक चन्द्रकान्त चौधरी विरुद्ध बिशेष अदालत काठमाडौंमा मुद्धा दायर गरेको हो । मावी शिक्षकका रुपमा कार्यरत [&hellip;]</p>

ciaaकाठमाडौं, ३१ जेठ । अख्त्यिार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाण पत्र धारी एक जना शिक्षक विरुद्ध मुद्धा दायर गरेको छ ।

आयोगले ललितपुरस्थित शंखु गाविस(५ मा रहेको मगर गाउँ उच्च माध्यमिक विद्यालयमा कार्यरत नक्क्ली शैक्षिक प्रमाण पत्रकारी शिक्षक शिक्षक चन्द्रकान्त चौधरी विरुद्ध बिशेष अदालत काठमाडौंमा मुद्धा दायर गरेको हो ।

मावी शिक्षकका रुपमा कार्यरत चौधरीले पेश गरेको विहार ईन्टरमिडीयट एजुकेशन काउन्सिल पटनाको सर्टिफिकेट नक्कली रहेको फेला परेपछि आयोगले मुद्धा दायर गरेको हो ।

Share News