कर्मचारीले नै गरे कर्मचारी कटाैति र तलव कटाैतिकाे पक्षमा मतदान

<p>काठमाडाैं ।  कर्मचारी कटाैति र तलव कटाैतिकाे पक्षमा कर्मचारीले नै मतदान गरे भन्दा नेपाली समाजमा अचम्म लाग्न सक्छ । तर बेलायतमा यस्तै भएकाे छ । ब्रिटिश एयरवेजका विमान चालकहरूले २७० कर्मचारी कटौती गर्ने र कार्यरत कर्मचारीबाट २० प्रतिशत ज्याला कम गर्ने सम्झौताको स्वीकार गर्ने पक्षमा मतदान गरेका छन् । विमान कम्पनी कोरोनाभाइरसको महामारीबीच आर्थिक प्रभावको [&hellip;]</p>

Share News