ज्योति विकास बैंकको सूचना अधिकारीमा रामहरि आचार्य नियुक्त

<p>काठमाडौं । ज्योति विकास बैंकको सूचना अधिकारीमा रामहरि आचार्य नियुक्त भएका छन् । बुधबार बसेको बैंकको सञ्चालक समितिको ३६३औं बैठकले बैंकको सहायक महाप्रबन्धक आचार्यलाई सूचना अधिकारी पदमा नियुक्त गरेको हो । यससँगै नवनियुक्त सूचना अधिकारी आचार्यले असार १८ गतेदेखि उक्त पदको जिम्मेवार सम्हालेका छन् ।</p>


काठमाडौं । ज्योति विकास बैंकको सूचना अधिकारीमा रामहरि आचार्य नियुक्त भएका छन् । बुधबार बसेको बैंकको सञ्चालक समितिको ३६३औं बैठकले बैंकको सहायक महाप्रबन्धक आचार्यलाई सूचना अधिकारी पदमा नियुक्त गरेको हो ।

यससँगै नवनियुक्त सूचना अधिकारी आचार्यले असार १८ गतेदेखि उक्त पदको जिम्मेवार सम्हालेका छन् ।

Share News