प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक खनालद्वारा पदभार

<p>काठमाडाैं । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकमा डा राजन खनालले पदभार ग्रहण गरेका छन् । साेमबार प्रतिष्ठानमा आयोजित कार्यक्रममा उनले पदभार ग्रहण गरेका हुन् । कार्यकारी निर्देशक डा खनालले प्रतिष्ठानको भौतिक र दक्ष जनशक्तिको क्षमता विकास गरी कर्मचारीलाई गुणस्तरीय तालिम प्रदान गरिने बताए । उनले प्रतिष्ठानप्रति सरकारको ठूलो आशा रहेकाले शैक्षिक कार्यक्रम सञ्चालन गर्ने [&hellip;]</p>

Share News