सानिमा बैंकको स्वतन्त्र सञ्चालकमा उत्तमकुमार भट्टराई नियुक्त

<p>काठमाडौं । सानिमा बैंकको स्वतन्त्र सञ्चालकमा उत्तमकुमार भट्टराई नियुक्त भएका छन् । बैंकको हालै सम्पन्न सञ्चालक समितिको बैंठकले भट्टराईलाई कम्पनीको उक्त पदमा नियुक्त गरेको हो । भट्टराईले आगामी ४ वर्षसम्म यस कम्पनीको स्वतन्त्र सञ्चालकको कार्यभार सम्हाल्नेछन् ।</p>

काठमाडौं । सानिमा बैंकको स्वतन्त्र सञ्चालकमा उत्तमकुमार भट्टराई नियुक्त भएका छन् ।

बैंकको हालै सम्पन्न सञ्चालक समितिको बैंठकले भट्टराईलाई कम्पनीको उक्त पदमा नियुक्त गरेको हो ।

भट्टराईले आगामी ४ वर्षसम्म यस कम्पनीको स्वतन्त्र सञ्चालकको कार्यभार सम्हाल्नेछन् ।

Share News