अग्निमोटो इन्कको आधिकारिक टु ह्वीलर शोरुम वीरगन्जमा

<p>वीरगन्ज । महिन्द्रा टु ह्वीलरको अधिकारिक विक्रेता अग्निमोटो इन्कले वीरगन्जमा आफ्नो आधिकारिक शोरुम स्थापना गरेको छ । नयाँ सञ्चालमा आएको शोरुममा कम्पनीले प्रदान गर्ने सम्पूर्ण सुविधाहरु उपलब्ध छन् । नयाँ गोस्टो आर एस, गोस्टो १२५, सेन्चुरो तथा अन्यबाइकहरु यस शो रुम बाट विक्रीवितरण गरिएको छ । शोरुमबाट महिन्द्रा टु ह्वीलरको स्पेयर पार्ट्सहरु उपलब्ध हुनुका साथै [&hellip;]</p>

वीरगन्ज । महिन्द्रा टु ह्वीलरको अधिकारिक विक्रेता अग्निमोटो इन्कले वीरगन्जमा आफ्नो आधिकारिक शोरुम स्थापना गरेको छ । नयाँ सञ्चालमा आएको शोरुममा कम्पनीले प्रदान गर्ने सम्पूर्ण सुविधाहरु उपलब्ध छन् । नयाँ गोस्टो आर एस, गोस्टो १२५, सेन्चुरो तथा अन्यबाइकहरु यस शो रुम बाट विक्रीवितरण गरिएको छ ।

शोरुमबाट महिन्द्रा टु ह्वीलरको स्पेयर पार्ट्सहरु उपलब्ध हुनुका साथै विक्री पछिको सेवाहरु पनि उपलब्ध छन् । यो शोरुममा उपलब्ध हुने सेवा एवं सुविधाहरुले वीरगन्ज तथा आसपासका ग्राहकहरुलाई थप सुविधा प्रदान गर्ने छ ।

महिन्द्रा शोरुमहरुबाट अधिराज्यभरका ग्राहकहरुले उच्चस्तरीय ब्राण्ड एक्स्पेरियन्सको साथमा गुणस्तरीय सेवा प्राप्त गर्दै आएका छन् । कम्पनीले नयाँ शोरुमको स्थापनाको उद्देश्यआफनो गुणस्तरीय सोवा ग्राहकहरु समक्ष सुलभ तरिकाबाट प्रदान गर्नु रहेको छ ।

Share News