बैंक अफ काठमाण्डूको प्रमुख कार्यकारी अधिकृतमा शोभनदेव पन्त नियुक्त

<p>काठमाडौं । बैंक अफ काठमाण्डूको प्रमुख कार्यकारी अधिकृत (सिईओ) मा शोभनदेव पन्त नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिको बैठकले पन्तलाई ४ वर्षे कार्यकालको लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो । पन्तले भदौ ४ गते (आइतबार) देखि नै आफ्नो कार्यभार सम्हालेका छन् । अब उनले आगामी ४ वर्ष सम्म बैंक अफ काठमाण्डूको [&hellip;]</p>

काठमाडौं । बैंक अफ काठमाण्डूको प्रमुख कार्यकारी अधिकृत (सिईओ) मा शोभनदेव पन्त नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिको बैठकले पन्तलाई ४ वर्षे कार्यकालको लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो ।

पन्तले भदौ ४ गते (आइतबार) देखि नै आफ्नो कार्यभार सम्हालेका छन् । अब उनले आगामी ४ वर्ष सम्म बैंक अफ काठमाण्डूको सिईओको जिम्मेवारी सम्हाल्नेछन् ।

Share News