नेपाल लाइफ इन्स्योरेन्सको सञ्चालकमा सङ्घाई र ढकाल नियुक्त

<p>काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सको सञ्चालकमा गोविन्दलाल सङ्घाई र बिमल प्रसाद ढकाल नियुक्त भएका छन् । कम्पनीको २५३ औँ संचालक समितिको बैठकले इन्स्योरेन्सको प्रोमोटर समूहको तर्फबाट सङ्घाई र सर्वसाधारण समूहको तर्फबाट ढकाललाई कम्पनीको संचालकमा नियुक्त गरेको हो ।</p>

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सको सञ्चालकमा गोविन्दलाल सङ्घाई र बिमल प्रसाद ढकाल नियुक्त भएका छन् ।

कम्पनीको २५३ औँ संचालक समितिको बैठकले इन्स्योरेन्सको प्रोमोटर समूहको तर्फबाट सङ्घाई र सर्वसाधारण समूहको तर्फबाट ढकाललाई कम्पनीको संचालकमा नियुक्त गरेको हो ।

Share News