काठमाडौं । नेपाल धितोपत्र बोर्डले हिमालयन जनरल इन्स्योरेन्सलाई १६६ दशमलब ६७ प्रतिशत हकप्रद सेयर निष्कासन गर्न अनुमति प्रदान गरेको छ ।
बोर्डले कम्पनीलाई उसले जारी गर्ने ६४ करोड २० लाख रुपियाँ बराबरको ६४ लाख २० हजार कित्ता हकप्रद सेयर बिक्री गर्ने अनुमति दिएको हो ।
हकप्रद सेयरको बिक्री प्रबन्धकका रुपमा एनएमबी क्यापिटल रहेको छ ।