गुराँस लाइफ इन्स्योरेन्सको सेयर मूल्य समायोजन, प्रतिकित्ता १०९९ रुपैयाँ

<p>काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयर मूल्य समायोजन भएको छ । सोमबार नेप्सेले कम्पनीको ८ प्रतिशत बोनस सेयर पछिको सेयर मूल्य समायोजन गरेको जनाएको छ । कम्पनीले समायोजन पछिको सेयर मूल्य प्रतिकित्ता १०९९ रुपैयाँ तोकेको छ । जसका लागि आधार मूल्य ७४६ रुपैयाँ रहने भएको छ ।</p>

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयर मूल्य समायोजन भएको छ । सोमबार नेप्सेले कम्पनीको ८ प्रतिशत बोनस सेयर पछिको सेयर मूल्य समायोजन गरेको जनाएको छ ।

कम्पनीले समायोजन पछिको सेयर मूल्य प्रतिकित्ता १०९९ रुपैयाँ तोकेको छ । जसका लागि आधार मूल्य ७४६ रुपैयाँ रहने भएको छ ।

Share News