सिद्धार्थ बैंकको असार ५ गते बुक क्लोज

<p>काठमाडौं । सिद्धार्थ बैंकले आगामी असार ५ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । उक्त निर्णय कम्पनीको सञ्चालक समितिको बैठकले गरेको हो । यस बैंक आगामी असार १८ गते विशेष साधारणसभामा जाने भएको छ । सो प्रयोजनको लागि बैंकले ५ गते कम्पनीको बुक क्लोज गर्न लागेको हो । कम्पनीले आफ्ना सेयरधनीलाई १० प्रतिशत हकप्रद [&hellip;]</p>

काठमाडौं । सिद्धार्थ बैंकले आगामी असार ५ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । उक्त निर्णय कम्पनीको सञ्चालक समितिको बैठकले गरेको हो ।

यस बैंक आगामी असार १८ गते विशेष साधारणसभामा जाने भएको छ । सो प्रयोजनको लागि बैंकले ५ गते कम्पनीको बुक क्लोज गर्न लागेको हो ।

कम्पनीले आफ्ना सेयरधनीलाई १० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने निर्णय गरेको छ । उक्त निर्णय पारित गर्नको लागि कम्पनीको बैठकले १८ गते विशेष सधारणसभा बोलाएको हो ।

Share News