काठमाडौं । आइतबार सहारा विकास बैंक लिमिटेडको कारोबार रोक्का भएको छ । सो कम्पनीलाई देवःविकास बैंक लिमिटेडले प्राप्ति गर्ने भएकाले यस बैंकको कारोबार रोक्का गरिएको हो ।