असार १ गते कञ्चन डेभलपमेन्ट बैंकको बुक क्लोज

<p>काठमाडौं । कञ्चन डेभलपमेन्ट बैंकको आगामी असार १ गते बुक क्लोज हुने भएको छ । बैंकले ३० प्रतिशत हकप्रद सेयर निष्काशन गर्नको लागि सो दिन कम्पनीको बुक क्लोज गर्ने निणर्य गरेको हो । उक्त निर्णय कम्पनीको बैंक सञ्चालक समितिको बैठकले गरेको हो ।</p>

काठमाडौं । कञ्चन डेभलपमेन्ट बैंकको आगामी असार १ गते बुक क्लोज हुने भएको छ । बैंकले ३० प्रतिशत हकप्रद सेयर निष्काशन गर्नको लागि सो दिन कम्पनीको बुक क्लोज गर्ने निणर्य गरेको हो ।

उक्त निर्णय कम्पनीको बैंक सञ्चालक समितिको बैठकले गरेको हो ।

Share News