स्वदेशी लघुवित्तको सेयर रजिष्ट्रारमा एनआईसी एशिया क्यापिटल नियुक्त

<p>काठमाडौं । स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयर रजिष्ट्रारमा एनआईसी एशिया क्यापिटल नियुक्त गरेको छ । कम्पनीको सञ्चालक समितिको बैठकले मंगलबारदेखि लागू हुने गरी काठमाडौंको बबरमहलमा रहेको एनआईसी एशिया क्यापिटललाई सेयर रजिष्टारमा नियुक्त गरेको हो ।</p>

काठमाडौं । स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयर रजिष्ट्रारमा एनआईसी एशिया क्यापिटल नियुक्त गरेको छ ।

कम्पनीको सञ्चालक समितिको बैठकले मंगलबारदेखि लागू हुने गरी काठमाडौंको बबरमहलमा रहेको एनआईसी एशिया क्यापिटललाई सेयर रजिष्टारमा नियुक्त गरेको हो ।

Share News