सिद्धार्थ बैंकले ३० प्रतिशत हकप्रद निष्काशन गर्ने, जेठ १६ गते बुक क्लोज

<p>काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले आफ्ना सेयरधनीहरुलाई ३० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने भएको छ । सो मात्राको सेयर निष्काशनको लागि आगामी जेठ १६ गते कम्पनीको बुक क्लोज हुने भएको छ ।</p>

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले आफ्ना सेयरधनीहरुलाई ३० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने भएको छ । सो मात्राको सेयर निष्काशनको लागि आगामी जेठ १६ गते कम्पनीको बुक क्लोज हुने भएको छ ।

Share News