तिनाउ डेभलपमेन्ट बैंकले हकप्रद निष्कासन गर्दै, वैशाख ६ गते बुक क्लोज

<p>काठमाडौं । तिनाउ डेभलपमेन्ट बैंकले सर्वसाधारणको लागि ३५ प्रतिशत(१०ः३.५ को अनुपातमा) हकप्रद सेयर निष्कासन गर्ने भएको छ । सो प्रयोजनको लागि आगामी वैशाख ६ गते कम्पनीको बुक क्लोज हुने छ । हाल बैंकको चुक्ता पूँजी ३४ करोड १३ लाख रुपैयाँ रहेको छ । बुधबार कम्पनीको सेयर प्रतिकित्ता ५०७ रुपैयाँमा कारोबार भइरहेको छ ।</p>

काठमाडौं । तिनाउ डेभलपमेन्ट बैंकले सर्वसाधारणको लागि ३५ प्रतिशत(१०ः३.५ को अनुपातमा) हकप्रद सेयर निष्कासन गर्ने भएको छ । सो प्रयोजनको लागि आगामी वैशाख ६ गते कम्पनीको बुक क्लोज हुने छ ।

हाल बैंकको चुक्ता पूँजी ३४ करोड १३ लाख रुपैयाँ रहेको छ । बुधबार कम्पनीको सेयर प्रतिकित्ता ५०७ रुपैयाँमा कारोबार भइरहेको छ ।

Share News