काठमाडौं । नेपाल बैंकको सेयर मूल्य समायोजन भएको छ । नेप्सेले कम्पनीको २३.७४ प्रतिशत हकप्रद सेयर पछिको सेयर मूल्य समायोजन गरेको छ । समायोजन पछिको सेयर मूल्य प्रतिकित्ता ४२५ रुपैयाँ तोकेको छ । जसका लागि आधार मूल्य ३७३ रुपैयाँ रहने छ ।