नमस्ते वित्तीय संस्थाको विशेष साधारणसभा वैशाख १५ गते, चैत २८ गते बुक क्लोज

<p>काठमाडौं । नमस्ते वित्तीय संस्थाको विशेष साधारणसभा आगामी वैशाख १५ गते हुने भएको छ । सो प्रयोजनको लागि चैत २८ गते कम्पनीको बुक क्लोज हुँदै छ । उक्त सभामा कम्पनीले वेष्टर्न डेभलपमेन्ट बैंकसँग मर्जमा जाने प्रस्ताव लैजाँदै छ । जुन प्रस्ताव कम्पनीको १५१औँ कम्पनी सञ्चालक समितिको बैठकले गरेको हो ।</p>

काठमाडौं । नमस्ते वित्तीय संस्थाको विशेष साधारणसभा आगामी वैशाख १५ गते हुने भएको छ । सो प्रयोजनको लागि चैत २८ गते कम्पनीको बुक क्लोज हुँदै छ ।

उक्त सभामा कम्पनीले वेष्टर्न डेभलपमेन्ट बैंकसँग मर्जमा जाने प्रस्ताव लैजाँदै छ । जुन प्रस्ताव कम्पनीको १५१औँ कम्पनी सञ्चालक समितिको बैठकले गरेको हो ।

Share News