काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा विशेष महाधिवेशनस्थलमा आइ पुगेका छन् ।
अर्का महामन्त्री विश्वप्रकाश शर्मा कार्यक्रमस्थलमा नआईपुगेकोले कार्यक्रम औपचारीक रूपमा सुरु हुन सकेको छैन ।
कार्यक्रमस्थलमा पूर्वउपसभापति गोपालमान श्रेष्ठ, केन्द्रीय सदस्यहरू पुष्पा भुसाल, राजन केसी, महेश आचार्यसहितका नेताहरू आइपुगेका छन् ।