काठमाडौं । नेपाल बैंक लिमिटेडले २३ दशमलब ७४ प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ । बैंक सञ्चालक समितिको उक्त निर्णयलाई आइतबार सम्पन्न कम्पनीको वार्षिक साधारण सभाले पारित गरेको हो ।
साथै, सो प्रयोजनको लागि आगामी चैत २९ गते बैंकको बुक क्लोज रहने भएको छ ।