खुल्यो नारायणगढ-मुग्लिन सडक

काठमाडौं । नारायणगढ-मुग्लिन सडक खण्डको तुईन खोलामा आज खसेको सुक्खा पहिरो पन्छाइएको छ ।

अपरान्ह १२ बजे पहिरो खसेपछि दिनभर सडक अवरुद्ध भएको थियो । अहिले साँझ ६ बजे पन्छाएसँगै सडक सञ्चालनमा आएको डिभिजन सडक कार्यालय भरतपुरका सूचना अधिकारी कृष्ण आचार्यले जानकारी दिए ।

Share News