नमस्ते वित्तीय संस्थाको हकप्रद सेयर लिलामीमा, चैत २१ गतेदेखि आवेदन खुला

<p>काठमाडौं । नमस्ते वित्तीय संस्थाको ७ हजार ९५१ कित्ता साधारण सेयर लिलामीमा आएको छ । बैंकले निश्काशन गरेको हकप्रद सेयरमा सर्ब साधारणको तर्फबाट आवेदन नपरेको सेयर लिलामीमा राखेको हो । बैंकले उक्त सेयर न्यूनतम मूल्य प्रतिशत १०० राखेर बढाबढ मूल्यमा बिक्रीमा राखेको हो । बोलकबोलको सेयर चैत २१ गते खुला गरिने छ । साथै, चैत [&hellip;]</p>

काठमाडौं । नमस्ते वित्तीय संस्थाको ७ हजार ९५१ कित्ता साधारण सेयर लिलामीमा आएको छ । बैंकले निश्काशन गरेको हकप्रद सेयरमा सर्ब साधारणको तर्फबाट आवेदन नपरेको सेयर लिलामीमा राखेको हो ।

बैंकले उक्त सेयर न्यूनतम मूल्य प्रतिशत १०० राखेर बढाबढ मूल्यमा बिक्रीमा राखेको हो । बोलकबोलको सेयर चैत २१ गते खुला गरिने छ । साथै, चैत २१ गतेसम्ममा बिक्री प्रबन्धक एनएमबि क्यापिटलमा आवदेन गर्न सकिने संस्थाले जनाएको छ ।

Share News