थापाथलीस्थित सीजी मोटर्सको शोरूममा आगजनी

काठमाडौं  । काठमाडौंको थापाथलीमा रहेको सीजी मोटर्सको शोरूममा जेनजीहरूले आगजनी गरेका छन् । मंगलबार प्रदर्शनको क्रममा उनीहरूले शोरूममा आगो लगाएका हुन् । 

घटनाबारे थप विवरण आउन बाँकी छ । सुरक्षाकर्मीहरू घटनास्थलमा पुगिसकेका छन् र स्थिति नियन्त्रणमा लिने प्रयास भइरहेको छ । 

Share News