स्टार्टअप उद्यमीलाई ३ प्रतिशत ब्याजदरमा ऋण

काठमाडौं । सरकारले स्टार्टअप उद्यमीलाई ३ प्रतिशत ब्याजदरमा ऋण प्रवाह गर्नेछ । आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट सार्वजनिक गर्दै उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले स्टार्टअपका लागि ३ प्रतिशत ब्याजदरमा ऋण प्रवाह गर्न ७३ करोड रुपैयाँ विनियोजन गरेका हुन् ।

Share News