नेपाल हाइड्रोले तीन लाख कित्ता आइपीओको लागि माग्यो बोर्डको अनुमति

<p>काठमाडौं । नेपाल हाइड्रो डेभलपर लि. ले ३ लाख ९० हजार कित्ता आइपीओको लागि प्रक्रिया अघि बढाएको छ । कम्पनीले आइपीओ जारी गर्ने अनुमति माग्दै बुधबार नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको हो । कम्पनीले एनएमबी क्यापिटल मार्फत सो मात्रामा आइपीओ जारी गर्न अनुमति मागेको हो । हाइड्रोले आफ्नो पुँजी वृद्धिको योजना अनुसार सो मात्राको आइपीओ जारी [&hellip;]</p>

काठमाडौं । नेपाल हाइड्रो डेभलपर लि. ले ३ लाख ९० हजार कित्ता आइपीओको लागि प्रक्रिया अघि बढाएको छ । कम्पनीले आइपीओ जारी गर्ने अनुमति माग्दै बुधबार नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको हो ।

कम्पनीले एनएमबी क्यापिटल मार्फत सो मात्रामा आइपीओ जारी गर्न अनुमति मागेको हो । हाइड्रोले आफ्नो पुँजी वृद्धिको योजना अनुसार सो मात्राको आइपीओ जारी गर्ने प्रक्रिया अघि बढाएको हो ।

Share News