नवनियुक्त गभर्नरले के गरे पहिलो निर्णय ?


काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्व पौडेलले नयाँ नोट डिजाइन सम्बन्धित निर्णय गरेका छन् । 

नयाँ मुद्रा छपाइका लागि आवश्यक पर्ने  डिजाइन अगाडि बढाउने निर्णय गरेका हुन् ।

डेपुटी गभर्नर बमबहादुर मिश्रले १ हजार र ५० रुपैयाँ दरका नोटको डिजाइन बनाउने तथा डिजाइन समितिमा पेस गर्ने निर्णय भएको जानकारी दिए । 

Share News