अपी पावरले बोलायो चैत २८ गते विशेष साधारणसभा, १५ गतेदेखि बुक क्लोज

<p>काठमाडौं । अपी पावर कम्पनीले यही चैत २८ गते आफ्नो विशेष साधारणसभा बोलाएको छ । सो प्रयोजनको लागि चैत १५ गतेदेखि चैत २८ गतेसम्म कम्पनीको बुक क्लोज हुने छ । उक्त सभामा कम्पनीको सञ्चालक समितिको प्रस्ताव अनुसार सेयरधनीलाई २०० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने विषयमा छलफल गर्ने भएको छ ।</p>

काठमाडौं । अपी पावर कम्पनीले यही चैत २८ गते आफ्नो विशेष साधारणसभा बोलाएको छ । सो प्रयोजनको लागि चैत १५ गतेदेखि चैत २८ गतेसम्म कम्पनीको बुक क्लोज हुने छ ।

उक्त सभामा कम्पनीको सञ्चालक समितिको प्रस्ताव अनुसार सेयरधनीलाई २०० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने विषयमा छलफल गर्ने भएको छ ।

Share News