काठमाडौं । सरकारले क्यान्सल रोग लागेका बालबालिको नःशुल्क उपचार गर्ने भएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दैै यस्तो बताएका हुन् ।