काठमाडौं । सेवा विकास बैंक लिमिटेडले ७ लाख ५२ हजार १५१ कित्ता हकपैद सेयरको लिलामी गर्ने भएको छ । यो बैंकले संस्थापक समूहको हकप्रद विक्री हुन बाँकी सेयरका लागि लिलामी गर्ने निर्णयसहितको सूचना जारी गरेको जानकारी दिएको छ ।
यसको हकप्रद सेयरका लागि यही चैत २४ गतेदेखि ३० गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्नुपर्ने उल्लेख छ ।
यो बैैंकले न्युनतम १ सय रुपैयाँ तोकेर निषकासन गरेको हकप्रद सेयरको विक्री प्रवन्धक एनएमबी क्यापीटल लिमिटेड हो ।
यसकाे सेयरका लागि एनएमबी बैक तथा सेवा विकास बैककाे केन्दि्य कार्यालय बुटबलबाट अावेदन दिन सकेन छ ।