श्रीराम सुगर मिल्सको वार्षिक साधारणसभा चैत २८ गते, कहिलेदेखि बुक क्लोज?

<p>काठमाडौं । श्रीराम सुगर मिल्स लि.ले चैत २८ गते कम्पनीको २२औँ वार्षिक साधारणसभा बोलाएको छ । सो प्रयोजनको लागि चैत १५ गतेदेखि २८ गतेसम्म कम्पनीको बुक क्लोज गर्ने हुने छ । हाल कम्पनीको चुक्ता पूँजी ३० करोड ४५ लाख रुपैयाँ रहेको छ । मंगलबार कम्पनीको सेयर मूल्य प्रतिकित्ता ११४ रुपैयाँ रहेको छ ।</p>

काठमाडौं । श्रीराम सुगर मिल्स लि.ले चैत २८ गते कम्पनीको २२औँ वार्षिक साधारणसभा बोलाएको छ । सो प्रयोजनको लागि चैत १५ गतेदेखि २८ गतेसम्म कम्पनीको बुक क्लोज गर्ने हुने छ ।

हाल कम्पनीको चुक्ता पूँजी ३० करोड ४५ लाख रुपैयाँ रहेको छ । मंगलबार कम्पनीको सेयर मूल्य प्रतिकित्ता ११४ रुपैयाँ रहेको छ ।

Share News