यूनियन फाइनान्सको साधारणसभा चैत ३० गते, १४ गतेदेखि १६ दिन बुक क्लोज

<p>काठमाडौं । यूनियन फाइनान्सले आगामी चैत ३० गते वार्षिक साधारणसभा बोलाएको छ । सो प्रयोजनको लागि चैत १४ गतेदेखि २९ गतेसम्म कम्पनीको बुक क्लोज रहने छ । हाल कम्पनीको चुक्ता पूँजी १७ करोड ४९ लाख रुपैयाँ रहेको छ । मंगलबार कम्पनीको सेयर मूल्य प्रतिकित्ता १७३ रुपैयाँमा कारोबार भएको छ ।</p>

काठमाडौं । यूनियन फाइनान्सले आगामी चैत ३० गते वार्षिक साधारणसभा बोलाएको छ । सो प्रयोजनको लागि चैत १४ गतेदेखि २९ गतेसम्म कम्पनीको बुक क्लोज रहने छ ।

हाल कम्पनीको चुक्ता पूँजी १७ करोड ४९ लाख रुपैयाँ रहेको छ । मंगलबार कम्पनीको सेयर मूल्य प्रतिकित्ता १७३ रुपैयाँमा कारोबार भएको छ ।

Share News