स्वदेशी लघुवित्तले ३ लाख कित्ता आइपीओ निष्काशन गर्ने, बोर्डले दियो स्वीकृति

<p>काठमाडौं । स्वदेशी लघुवित्त वित्तीय संस्थाले ३ लाख कित्ता आइपीओ निष्काशन गर्ने भएको छ । सोमबार नेपाल धितोपत्र बोर्डले कम्पनीलाई एक सय अंकित दरका ३ करोड रुपैयाँ बराबरको सेयर निष्काशन गर्न स्वीकृति दिएको हो । कम्पनीले शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटललाई नियुक्त गरेको छ । हाल कम्पनीको चुक्ता पूँजी ७ करोड रुपैयाँ रहेको [&hellip;]</p>

काठमाडौं । स्वदेशी लघुवित्त वित्तीय संस्थाले ३ लाख कित्ता आइपीओ निष्काशन गर्ने भएको छ । सोमबार नेपाल धितोपत्र बोर्डले कम्पनीलाई एक सय अंकित दरका ३ करोड रुपैयाँ बराबरको सेयर निष्काशन गर्न स्वीकृति दिएको हो ।

कम्पनीले शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटललाई नियुक्त गरेको छ । हाल कम्पनीको चुक्ता पूँजी ७ करोड रुपैयाँ रहेको छ । साधारण शेयर जारी पश्चात कम्पनीको पूँजी १० करोड रुपैयाँ पुग्नेछ ।

Share News