डिप्रोक्स लघुवित्तको शतप्रतिशत हकप्रद खुला, कहाँ कहाँबाट दिने आवेदन?

<p>काठमाडौं । डिप्रोक्स लघुवित्त विकास बैंकले सर्वसाधारणको लागि शतप्रतिशत(एक बराबर एकको अनुपातमा) हकप्रद सेयरको बिक्री खुला गरेको छ । कम्पनीले एक सय अंकित दरका २५ लाख ७९ हजार कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो । सो मात्राको हकप्रदको लागि इच्छुक लगानीकर्ताले नारायणचौरको नबिल इन्भेष्टमेन्ट बैंकिङ् लिमिटेड र डिप्रोक्स लघुवित्त विकास बैंकका सम्पूर्ण कार्यालय तथा [&hellip;]</p>

काठमाडौं । डिप्रोक्स लघुवित्त विकास बैंकले सर्वसाधारणको लागि शतप्रतिशत(एक बराबर एकको अनुपातमा) हकप्रद सेयरको बिक्री खुला गरेको छ । कम्पनीले एक सय अंकित दरका २५ लाख ७९ हजार कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो ।

सो मात्राको हकप्रदको लागि इच्छुक लगानीकर्ताले नारायणचौरको नबिल इन्भेष्टमेन्ट बैंकिङ् लिमिटेड र डिप्रोक्स लघुवित्त विकास बैंकका सम्पूर्ण कार्यालय तथा शाखा कार्यालयहरुबाट आवदेन दिन सक्नेछन् ।

हाल कम्पनीको बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ ।

Share News