एनआईबिएल प्रगति फण्डको ७ करोड ५० लाख इकाई नेप्सेमा सूचिकृत

<p>काठमाडौं । एनआईबिएल प्रगति फण्डको १२ करोड ५० लाख इकाइ नेप्सेमा सूचीकृत भएको छ । आइतबार मात्र यो फण्डको सो मात्राको इकाई नेपाल स्टक एक्स्चेञ्जमा सूचीकरण गरिएको छ ।</p>