कुमारी बैंकको ५० प्रतिशत हकप्रद खुला, वैशाख १० गतेसम्म आवेदन दिन सकिने

<p>काठमाडौं । कुमारी बैंकले सर्वसाधारणको लागि ५० प्रतिशत हकप्रद सेयरको बिक्री खुला गरेको छ । कम्पनीले चैत ६ गते (आइतबार)देखि  ५० प्रतिशत (अर्थात २ बराबर १ को अनुपातमा) हकप्रद सेयरको बिक्री खुला गरेको हो । सो मात्राको हकप्रदको लागि इच्छुक लगानीकर्ताले आगामी २०७४ वैशाख १० गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । हाल कम्पनीको [&hellip;]</p>

काठमाडौं । कुमारी बैंकले सर्वसाधारणको लागि ५० प्रतिशत हकप्रद सेयरको बिक्री खुला गरेको छ । कम्पनीले चैत ६ गते (आइतबार)देखि  ५० प्रतिशत (अर्थात २ बराबर १ को अनुपातमा) हकप्रद सेयरको बिक्री खुला गरेको हो ।

सो मात्राको हकप्रदको लागि इच्छुक लगानीकर्ताले आगामी २०७४ वैशाख १० गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

हाल कम्पनीको बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । हाल कम्पनीको चुक्ता पूँजी ४ अर्ब ६१ करोड रुपैयाँ रहेको छ । पछिल्लो समय कम्पनीको सेयर प्रतिकित्ता ३२४ रुपैयाँमा कारोबार भएको थियो ।

Share News