नवनियुक्त स्वास्थ्यसचिवले गरे पदभार ग्रहण

<p>काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिव पदमा नियुक्त डा. विकास देवकोटाले पदभार ग्रहण गरेका छन् । बुधबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले देवकोटाको नाम सिफारिस गरेसँग बिहीबार डा. देवकोटाले पदभार ग्रहण गरेका हुन् । लोकसेवा आयोगका अध्यक्षको नेतृत्वमा रहेको सिफारिस समितिले देवकोटासहित डा. संगीता कौशल मिश्र र डा. टंक बाराकोटीको नाम सिफारिस गरेको थियो । मेडिकल अधिकृत सातौं [&hellip;]</p>

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिव पदमा नियुक्त डा. विकास देवकोटाले पदभार ग्रहण गरेका छन् ।

बुधबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले देवकोटाको नाम सिफारिस गरेसँग बिहीबार डा. देवकोटाले पदभार ग्रहण गरेका हुन् ।

लोकसेवा आयोगका अध्यक्षको नेतृत्वमा रहेको सिफारिस समितिले देवकोटासहित डा. संगीता कौशल मिश्र र डा. टंक बाराकोटीको नाम सिफारिस गरेको थियो ।

मेडिकल अधिकृत सातौं तहबाट स्वास्थ्य क्षेत्रमा प्रवेश देवकोटाले जिल्ला अस्पताल, जिल्ला स्वास्थ्य, अञ्चल अस्पताल र प्रदेश हुँदै स्वास्थ्य मन्त्रालयको यात्रा तय गरेका हुन् ।

Share News