प्रभु इन्स्योरेन्सले ५० प्रतिशत हकप्रद निष्काशन गर्दै, चैत ६ गते बुक क्लोज

<p>काठमाडौं । प्रभु इन्स्योरेन्सले ५० प्रतिशत हकप्रद निष्कासन गर्नेे निर्णय गरेको छ । उक्त निर्णय फागुन २४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गरेको छ । सो प्रयोजनको लागि चैत ६ गते कम्पनीको बुक क्लोज हुने सोही बैठकले निर्णय गरेको छ । कम्पनीको सो मात्राको हकप्रद निष्कासन गर्ने प्रस्तावलाई गत फागुन १२ गते नै धितापत्र [&hellip;]</p>

काठमाडौं । प्रभु इन्स्योरेन्सले ५० प्रतिशत हकप्रद निष्कासन गर्नेे निर्णय गरेको छ । उक्त निर्णय फागुन २४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गरेको छ ।

सो प्रयोजनको लागि चैत ६ गते कम्पनीको बुक क्लोज हुने सोही बैठकले निर्णय गरेको छ । कम्पनीको सो मात्राको हकप्रद निष्कासन गर्ने प्रस्तावलाई गत फागुन १२ गते नै धितापत्र बोर्डले अनुमति दिएको हो ।

Share News