एनएलजी इन्स्योरेन्सका सञ्चालक सञ्जय बहादुर शाहाले दिए राजीनामा

<p>काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीका सञ्चालक सञ्जय बहादुर शाहाले राजीनामा दिएका छन् । कम्पनीको फागुन २२ गते बसेको सञ्चालक समितिको बैठकले सञ्चालक शाहाको राजीनामा स्वीकृत गरेको जानकारी दिइएको छ ।</p>